News Detail

संचारकर्मी टिकाराम ढकालको तेश्रो गीति संग्रह बजारमा

आषाढ १३, २०७४

लोक गायक तथा संचारकर्मी टिकाराम ढकालले आफ्नो तेश्रो सांगितिक प्रस्तुती बजारमा ल्याएका छन् । तीजलाई मध्यनजर गर्दै गायक ढकालले नयां गिति संग्रह "रातो साडी" बजारमा ल्याएका हुन् । जनता डिजिटल प्रालि र रेडियो त्रिवेणी चितवनको सहकार्यमा प्रस्तुत गितमा टिकाराम ढकाल र दिलमाया पौडेलले स्वर दिएका छन् भने गीतमा लय तथा शब्द ढकालकै रहेको छ । गीतलाई सिर्जन बरालले निर्देशन गरेका हुन् । हाईलाईट्स नेपाल मार्फत बजारमा आएको गीतलाई छोटो अवधीमै निकै रुचाईएको छ ।  

 

प्रतिकृया दिनुहोस