Breaking News

बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित सातजना घाइते

काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित सातजना घाइते भएका छन् । चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्...

read more

About Us

Radio Triveni 100.6, the foremost of the Radio station in the town is the other name for information , music and entertainment in Chitwan  and mid Nepal from  Bhadra  2065. As you might be acquainted of the fact that Radio Triveni 100.6 Mhz covers more than 35 districts, Which includes Chitwan, Prasa, Rautahat, Sarlahi, Bara,  Makawanpur,  Nawalparasi, Tanahun, Lamjung, Gorkha, Dhading, Magdi, Rupandehi, Kapilwastu, Syangja, Palpa, Kaski, Baglung & several parts of Bihar state (India),  We have loyal listeners from all parts of Mid Terai coming from different social and economic background we always have this unique challenge of designing and broadcasting variable radio programs to satisfy our wide range of listeners To achieve our goals we have specially trained producers coming from different parts of Mid Terai who strategically design programs & News. This hard work of ours has made us equally favorite in city and rural areas of Terai. Our station is very well equipped with the latest electronic technology from renowned brand around the world making it the most financially invested FM station ever in Nepal. Our 58 m. tall, supported high tension tower; the tallest of any FM station in Nepal, with 8 dipole antennas along with 2000-watt Transmission provides the impeccable receiving of our broadcast.

Currently we reach among 35 lakhs  listeners. Apart from providing information, education, music and entertainment to thousands of its listeners through quality radio programs, Radio Triveni is fully aware of its social responsibility and has been involved in social activities as well .
We  believe  that the role of Radio  level is highly effective at the local. So, we have left  no stone returned to promote the local resources ,culture ,traditions and customs as well as talents to the best of our ability and capability .

We are glorified to inform you that Radio Triveni 100.6 Mhz is the only FM station Which Run 24 hour from it's beginning in the History of Nepal.
                                      
 चितवनको भरतपुरमा स्थापना भई अत्याधुनिक प्रविधि र २००० वाट क्षमताको डिजिटल ट्रान्समीटर बाट २०६५ भाद्र १ गते   आफ्नो प्रशारण शुभारम्भ संगसगै सूचना,संगित र स्वस्थ मनोरञ्जनको संगम जनताको आवाज रेडियो त्रिवेणीे १००.६ मेगाहर्ज पुर्ण रुपमा स्थानियता प्रति समर्पित रेडियो हो । जसको टावरको उचाई १६८ फिट छ भने ८ वटा अत्याधुनिक एन्टेना प्रयोग गरिएको छ । रेडियो त्रिवेणी १००.६ मेघाहर्जले “भिन्न सोच पृथक अभियान स्थानियता हाम्रो पहिचान” भन्ने मुल मन्त्रका साथ स्थापनाकाल देखि आफ्नो क्षेत्रमा बिशिष्ट पहिचान कायम गर्दै आएको छ ।

नयाँ नेपालको परिकल्पनाका रुपमा रहेको राष्ट्रिय तथा स्थानिय कला, साहित्य ,संस्कृति ,राजनैतिक , शैक्षिक ,खेलकुद, सामाजिक, आर्थिक र स्वास्थ्यका क्षेत्रमा चेतना र विकाशका लागि शसक्त ढंगले अघि बढाउने हाम्रो मुख्य उद्देश्य हो । सञ्चार माध्यमहरु शहरमुखि र केन्द्रमुखि भई अगाडि बढिरहेको अवस्थामा हामीले ग्रामिण एवं शहरोन्मुख भेग र पिछडिएका समुदायहरुमा चेतनाको लहर ल्याई स्थानिय स्रोत र साधनको पुर्ण रुपमा प्रयोग गरी समाज लाई आत्मनिर्भर बनाउन प्रयत्नशील रहने कटिबद्धताका साथ रेडियो त्रिवेणी १००.६ मेघाहर्ज संचालन मा ल्याएका हौ ।  रेडियो त्रिवेणी १००.६ मेघाहर्जको प्रशारण क्षेत्र नारायणी ,लुम्बिनी ,जनकपुर, बाग्मति र गण्डकीका अधिकांश जिल्लाहरु हुन । यसका साथै भारतको गोरखपुर ,मोतिहारी , रक्सौल , वेतिया लगाएतका क्षेत्रहरुमा समेत प्रसारण स्पष्ट सुनिएको हामीलाई प्राप्त पत्र तथा फोन र हामीले गरेको सर्वेक्षण बाट स्पष्ट भएको छ ।समाचार, संगित र स्वस्थ मनोरञ्जनको त्रिवेणीका रुपमा स्थापित भएको रेडियो त्रिवेणी १००.६ मेघाहर्जले आफ्नो प्रशारण उपकरण तथा स्टुडियो समेत अत्याधुनिक पूर्ण डिजिटल र विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरी निर्माण गरेको कारणले गर्दा पनि यसको प्रशारण टाढा टाढा सम्म स्पष्ट सुनिएको हो , जसको कारण हामी गुणस्तरिय , परिमार्जीत,परिष्कृत एवम् सर्वस्वीकृत कार्यक्रम प्रशारण गरि उत्कृष्ट सेवा दिन सक्छौ भन्ने यहालाई विश्वास दिलाउन चाहान्छौ ।