News Detail

इजिप्टको अल आरिस शहरमा आईएस द्धारा १८ जना प्रहरीको हत्या

भाद्र २७, २०७४

इजिप्टको उत्तरी सिनाईस्थित अल आरिस शहरमा आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ आईएसले १८ जना प्रहरीको हत्या गरेको छ । प्रहरीको टोलीमाथि आईएसका कार्यकर्ताले आक्रमण गरी हत्या गरेका हुन् । घटनामा आठ जना घाइते भएका छन् । गस्तीमा रहेको सुरक्षाकर्मीको गाडीलाई लक्षित गर्दै आईएसका कार्यकर्ताले बम विस्फोट गराएको र त्यसपछि प्रहरीको हत्या गरेको बताइएको छ ।

Related News

प्रतिकृया दिनुहोस