News Detail

​आज विश्व खाद्य दिवस मनाईदै

आश्विन ३०, २०७४

आज विश्व खाद्य दिवस । खाद्य सुरक्षामा जोड दिँदै मनाईदैछ । संयुक्त, राष्ट्रसंघ, खाद्य तथा कृषि संगठन एफएओको अगुवाइमा सोमबार विश्वभर यो दिवस मनाइदैछ । एफएओका अनुसार संसारमा मानव जातिलाई पुग्ने खाद्यान्न उत्पादन भइरहे पनि विश्वका ८ अर्ब मानिस भोकमरीको चपेटामा छन् । यस्तै विश्वका अति गरिब जनसंख्या ग्रामिण क्षेत्रमा बस्छन् । जो कृषि पेशामा मात्र निर्भर छन् । हरेक वर्ष विश्वमा उत्पादन हुने मध्ये एक तिहाइ खाद्यान्न खेर गरहेको संगठनले जनाएको छ । यसैबीच भूकम्प, नाकाबन्दी तथा बाढीपहिरोको समस्या लगातार जस्तै भोग्दै आए पनि नेपालको खाद्य सुरक्षाको अवस्था सबल रहेको अध्ययनले देखाएको छ ।

Related News

प्रतिकृया दिनुहोस