News Detail

पर्वत लिमिथाना चितवन सम्पर्क मन्च गठन

फाल्गुण १७, २०७४

पर्वत लिमिथाना चितवन सम्पर्क मन्चको कार्यसमिती गठन गरीएको छ । बिहीवार गैंडाकोटमा एक कार्यक्रमका विच जगदिश पन्तको संयोजकत्वमा गठित ११ सदस्यीय कार्यसमितीको सह¬ संयोजकमा दिपक खनाल,सचिवमा देब शर्मा पोडेल,कोषाध्यक्षमा दिनेश रेग्मी , सदस्यहरुमा यादव खनाल,श्रवण रेग्मी पदम रेग्मी, सन्तोष तिवारी,कृष्ण लामिछाने,निरज पन्त र रक्षा रेग्मी चयन हुनु भएको छ । संयोजक पन्तले पर्वत लिमिथाना बाट चितवन आएर बसोवास गर्नेहरु विचको आत्मीयता र भाइचारा बढाउन लाग्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस