News Detail

पाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर

चैत्र ९, २०७४

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर भएको छ । लामो समयदेखि मिर्गाैला, छाती र नशाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको परिवारले जानकारी दिएका छन् ।

Related News

प्रतिकृया दिनुहोस