News Detail

शिवघाटमा रहेको एभरेस्ट पेन्ट्सको फ्याक्ट्रीमा आगलागी

जेठ १६, २०७५

भरतपुर महानगरपालिका वडा नं ४ स्थीत शिवघाटमा रहेको एभरेस्ट पेन्ट्सको फ्याक्ट्रीमा आगलागी भएको छ । बिजुली सर्ट भएर आगो लागेको प्रारम्भिक जानाकारी आएको घटनास्थलबाट हाम्रा संहकमी सुर्य काफ्लेले जानाकारी दिनुभयो । सबै मानिसको उद्धार भैसकेको र घटनास्थलमा भर्खरै मात्र प्रहरी पुगेको बताईएको छ । महानगरको दमकलले मात्र आगो निभाउन नसकेको भन्दै कावासोती र हेटौडाबाट दमलकलाई बोलाईएको चितवन प्रहरीले जानाकारी दिएको छ । 

प्रतिकृया दिनुहोस